Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफले सेयर संरचना परिमार्जन गर्ने

अर्थ संसार

सोमबार, ०९ फागुन २०७८, ११ : ५५ मा प्रकाशित

सूर्या लाइफले सेयर संरचना परिमार्जन गर्ने

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र साधारण सेयर संरचना परिमार्जन गर्ने भएको छ। कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्दै ५१:४९ कायम गर्ने भएको हो। हाल कम्पनीमा संस्थापक सेयरको हिस्सा ६० प्रतिशत रहेकोमा त्यसलाई ५१ प्रतिशत कायम गर्न लागिएको हो। 

कम्पनीको पाैष १९ गते सम्पन्न भएकाे तेर्हाैँ वार्षिक साधारण सभाले सेयर स्वामित्व परिमार्जन गर्दै ५१:४९ कायम गर्ने विशेष प्रस्ताव पारित गरेकाे थियो । 

सर्वसाधारण सेयरमा परिणत गर्न नचाहने र इच्छा नभएका संस्थापक सेयरधनीले साेही अनुसारकाे साेघाेषणा गरी सूचना प्रकाशित भएको ७ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी पठाउन पनि कम्पनीले आग्रह गरेको छ। 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62132e3e6a3d7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको