Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर कायम

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०७७, ११ : १० मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सको  नयाँ बोनस दर कायम

अर्थ संसार, काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर कायम गरेको छ ।

कम्पनीले बोनस दर मृत्यु दाबी पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी समर्पण मूल्य दाबी तथा चालु बीमा लेखमासमेत लागू हुनुका साथै बीमा समितिबाट अर्को मूल्याङ्कन प्रतिवेदन बमोजिम व्यवस्था नभएसम्मको लागि उल्लेखित बोनस दर नै कायम गरिने जनाएको छ ।

कम्पनीको नयाँ बोनस दर हेर्नुहोस्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको