Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजनको आइपिओले कति पायो रेटिङ ?

अर्थ संसार

विहीबार, २३ पुस २०७७, १४ : २८ मा प्रकाशित

सिटिजनको आइपिओले कति पायो रेटिङ ?

सिटिजन लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशन गर्न लागेको साधारण सेयर (आइपिओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले रेटिङ प्रदान गरेको छ  ।

इक्रा नेपालले कम्पनीले निष्काशन गर्न लागेको आइपिओलाई ट्रिपल बि (BBB)को  रेटिङ प्रदान गरेको हो । यसले मध्यम क्रेडिट जोखिम रहेको देखाउँछ । 

इन्स्योरेन्सले ७५ करोड बराबरको ७५ लाख कित्ताको सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले सेयर सर्वसाधारणमा निष्काशन तथा खुल्ला गर्नको लागि एनआइबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको