Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो

अर्थ संसार

शुक्रबार, ३० बैशाख २०७९, २० : ०२ मा प्रकाशित

सिटिजन्स लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो

सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

खुद नाफा 
बढ्यो 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले  १४ करोड ६३ लाख खुद नोक्सानी व्यहोरेको छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले  १४ करोड ५७ लाख  रुपैयाँ नाफा कमाएको थियो।

जीवन बीमा कोष 
५ अर्ब ५३ करोड ७८ लाख 

जगेडा कोष
बढ्यो (८३ करोड ३९ लाख )

बिमा शुल्क आर्जन
बढ्यो 

चुक्ता पूँजी
१ अर्ब ७५ करोड 

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 

627e7a777501c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको