Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालकद्वारा राजिनामा

अर्थ संसार

सोमबार, ०८ मंसिर २०७७, १४ : २५ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालकद्वारा राजिनामा

अर्थ संसार, काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक बिबेक बिजुक्छेलेले आफ्नाे पदबाट राजिनामा दिएका छन् । 

कम्पनीकाे हिजाे (मंसिर ७ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले उनकाे राजिनामा स्वीकृत गरेकाे हो ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको