अर्थ संसार, काठमाडौं – महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बाेनस दर कायम गरेकाे छ ।
कम्पनीले बीमा समितिबाट कार्तिक २८ गते, शुक्रबार स्वीकृत भए अनुसार ३ प्रकारका बीमा योजनाहरू महालक्ष्मी सावधिक जीवन बिमा योजना, महालक्ष्मी सरल जीवन बिमा योजना र महालक्ष्मी जीवन हेरचाह बिमा योजनाका लागि प्रति हजार ५० रुपैयाँदेखि ५२ रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो ।
महालक्ष्मी लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको नयाँ बोनस दर हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस