Like us!
Follow us!
Connect us!
Watch us!

७ अर्बको कारोबार भएको दिन यी १० कम्पनीका लगानीकर्ता सवै भन्दा धेरै मख्ख !

अर्थ संसार

विहीबार, ११ मंसिर २०७७, १६ : २० मा प्रकाशित

७ अर्बको कारोबार भएको दिन यी १० कम्पनीका लगानीकर्ता सवै भन्दा धेरै मख्ख !

अर्थ संसार, काठमाडौं– साताको अन्तिम दिन (आज ) बिहीबार सेयर बजारमा  ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँको कारोबार भएको छ । सेयर बजारको इतिहासमा यो कारोबार रकम एउटा नयाँ रकर्ड हो ।

कुल २०१ वटा कम्पनीको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर सूचिकृत भएको छ । सेयर बजार १८.४३ अंकले बढ्दा १९२६.२१ विन्दुमा पुगेको नेप्से इन्डेक्स विस्तार बजार बन्द हुँदा सम्म घटेर १८९३.२५ विन्दुमा आइपुगेको छ ।

बढेको बजारमा  एनएमबि माइक्रोफाइनान्स वित्तीय  संस्था लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड, हिमालय उर्जा विकास कम्पनी लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, नबिल बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड,  नेपाल बंगलादेश बैंक लिमिटेड, चिलिमे जलविद्युत कम्पनी लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडका सेयरधनीले बिहीबार सवै भन्दा धेरै कमाएका छन् । 

हाम्रो समुहको जित पक्का छ, चन्द्र ढकालको प्यानल किन?। FNCCI Election। Bodhnath Duwadi

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको