Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५ लाख ९६ हजार कित्ता बोनस सेयर सूचिकृत

अर्थ संसार

शुक्रबार, १२ मंसिर २०७७, १२ : ०१ मा प्रकाशित

नेप्सेमा ५ लाख ९६ हजार कित्ता बोनस सेयर सूचिकृत

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ९६ हजार ४ सय ७० दशमलव ५ कित्ता बोनस सेयर सूचिकृत भएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको