Like us!
Follow us!
Connect us!
Watch us!

इतिहास कोर्दै सेयर बजार, नेप्से २००० बिन्दुमाथि

अर्थ संसार

सोमबार, १५ मंसिर २०७७, ११ : १६ मा प्रकाशित

इतिहास कोर्दै सेयर बजार,  नेप्से २००० बिन्दुमाथि


अर्थ संसार, काठमाडौं– हिजोआज सेयर बजारले दिनप्रतिदिन नयाँ रेकर्ड बनाउँदै आएको छ । सोमबार पनि सेयर बजारले नयाँ रेकर्ड नेप्सेको इन्डेक्स विन्दुमा बनाएको छ । नेप्से इन्डेक्स २ हजार माथिपुगी नयाँ इतिहास बनाउन सफल भएको हो ।

 सेयर बजार खुल्लासाथ नेप्से२०२८.४५ बिन्दुमा पुगेको छ ।  यो समाचार तयार पर्दासम्म सेयर बजारले अहिले विस्तारै ओरालो यात्रा तय गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको