Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बंगलादेश बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थ संसार

मंगलबार, १६ मंसिर २०७७, ११ : ५९ मा प्रकाशित

नेपाल बंगलादेश बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थ संसार, काठमाडौं – नेपाल बंगलादेश बैंक लिमिटेडकाे लाभांश घाेषणा गरेको छ ।

बैंककाे हिजाे (मंसिर १५ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको