Like us!
Follow us!
Connect us!
Watch us!

यी १० कम्पनीका लगानीकर्ता मालामाल भए

अर्थ संसार

विहीबार, १८ मंसिर २०७७, १५ : ५९ मा प्रकाशित

यी १० कम्पनीका लगानीकर्ता मालामाल भए

अर्थ संसार, काठमाडौं- निरन्तर नयाँ रेकर्ड राख्दै आएको सेयर बजारले साताको अन्तिम दिन बिहिबार ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार  बिहिबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।

आज नेप्से परिसूचक १५.५७ अंकले घटेर २०५५.४५ अंकमा पुगेको छ नेप्से ०.७५ प्रतिशले घटेको हो यस्तै सेन्सेटिभ परिसूचक पनि ३.७६ अंकले घटेर ३९२.२९ अंकमा पुगेको छ ।

 बिहीबार सवै भन्दा धेरै बढ्ने कम्पनीहरु 

आज एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रोमोटर सेयर, अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, छिमेकी लघुवित्त वित्तीय संस्थाले  सर्वाधिक नाफा कमाएका छन्  ।

त्यसैगरी प्राइम कमर्शियल बैंक लिमिटेड, सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था र सानिमा इक्वीटि फण्डका सेयरधनीहरुले पनि नाफा कमाएका छन् ।

सेयरबजार कतिसम्म बढ्ला ? पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलसँग कुराकानी। Radha Pokharel

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको