Like us!
Follow us!
Connect us!
Watch us!

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ संसार

शुक्रबार, १९ मंसिर २०७७, ११ : २० मा प्रकाशित

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ संसार, काठमाडौं – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।

कम्पनीकाे हिजाे (मंसिर १५ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ७.३७ बोनस शेयर र ३.१६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको