अर्थ संसार, काठमाडौं साताको पहिलो दिन (आज) आइतबार सेयर बजार खुल्न साथ घट्न थालेको छ । बजार खुलेको १ घण्टाभित्र ६०.८७ अंकले घेटेको छ ।
 बजारमा लगानीकर्ताले नाफा बुक गर्न किन्नेको भन्दा पनि बेच्नेको भीड देखिन्छ । यो समाचार तयार पर्दाखेरी सम्म बजार  ३ अर्बमाथिको कारोबार भैसकको छ । नेप्सेको सवै परिसूचक राताम्मै भएको छ । 


                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस