Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार १२३.३४ अंकले घट्यो

अर्थ संसार

आइतबार, २१ मंसिर २०७७, १५ : १२ मा प्रकाशित

सेयर बजार १२३.३४ अंकले घट्यो

हेरौं आजको सेयर तालिका 

अर्थ संसार, काठमाडौं–  साताको पहिलो दिन (आज) आइतबार पुँजी बजार १२३.३४ अंकले घटेको छ । बजार मापन गर्ने सूचक १२३.३४ अंकले घट्दा कारोबार मापन गर्ने सूचक १९३२.११ बिन्दुमा रोकिएको छ । यो दिन १९७ कम्पनीको १ करोड ५४ लाख ९० हजार ७८ कित्ता सेयर ७ अर्ब २० करोड ९१ लाख ८० हजार २१३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २१.६२ अंकले घटेर ३७०.६७ बिन्दुमा रोकिएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

घटेको बजारमा बैकिङ ६४.९ अंक, व्यापार १५९.५४ अंक, होटल ८१.९९ अंक, विकास बैंक ७६.२७ अंक, जलविद्युत ८६.५१ अंक, फाइनान्स १९.५३ अंक, निर्जीवन लाइफ इन्स्योरेन्स ५६९.२५ अंक, उत्पादन३६२.४१ अंक, अन्य १६४.०९ अंक, माइक्रोफाइनान्स २२४.१९, लाइफ इन्स्योरेन्स १ अंक र सामूहिक लगानी कोष ०.२ अंकले घटेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको