Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ निष्कासन गर्ने  प्रस्तावसहित एशियन हाइड्रोपावरले डाक्यो वार्षिक सभा

अर्थ संसार

सोमबार, २९ मंसिर २०७७, १२ : ४३ मा प्रकाशित

आइपिओ निष्कासन गर्ने  प्रस्तावसहित एशियन हाइड्रोपावरले डाक्यो वार्षिक सभा

अर्थ संसार, काठमाडौँ - एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले  दाेश्राे वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीकाे मंसिर २५ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा पुस २० गते, साेमबार कम्पनीकाे कार्यालय सानेपाबाट बिहान ११ बजेदेखि जुमकाे माध्यमबाट सञ्चालन हुनेछ ।

कम्पनीले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने  प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको हो ।
 
सभामा  सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ भने आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको