अर्थ संसार, काठमाडौं - एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सचिवमा गीता केसी नियुक्त भएकी छिन्  । 
कम्पनीको मंसिर २५ गते बसेको बैठकले गरेको निर्णयानुसार मंसिर २६ गतेबाट लागु हुनेगरी कानून विभागका कर्मचारी समेत रहेकी गीता केसीलाई कम्पनी सचिवमा नियुक्तगरिएको जानकारी दिएको छ  ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस