Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीद्धारा संसद बिघटन सिफारिस

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, ११ : २७ मा प्रकाशित

प्रधानमन्त्रीद्धारा संसद बिघटन सिफारिस

अर्थ संसार, काठमांडौ – प्रधानमन्त्री केपी शर्मा ओली संसद बिघटनको लागि सिफारिस गरेका छन् ।आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यस्तो सिफारिस गरेका हुन् ।   

 हिजोमात्र प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्ड, गृहमन्त्रि रामबहादुर थापा र राष्ट्रपति संग भेट गरेका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको