अर्थ संसार, काठमांडौ– अनौपचारिक रुपमा बिगठीत नेकपाका दुइ अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाल सरकारको संसद बिघटनको बिरोधमा सडक संघर्षमा उत्रिएका हुन् ।
आइतबार सरकारको प्रस्तावमा राष्ट्रपतीले संसद बिघटन गरेपछी नेकपा अनौपचारिक रुपमा बिभाजन भइसकेको छ । दुबै अध्यक्षले एक अर्कालाई केन्द्रिय समितीबाट कारबाहि गरेका हुन् ।
प्रचण्ड–माधव पक्षिय नेकपाले संसद पुर्नःस्थापना र आफुहरुनै बैधानीक नेकपा भएकाले पार्टीको नाम र चुनाव चिन्ह सुर्य आफुले पाउनु पर्ने भन्दै आज माइतिघरमा र र्निवाचन आयोगमा धर्ना बस्ने कार्यक्रम तय गरेबमोजिम प्रचण्म,माधव नेपाल र झलनाथ खनाल सहितका शिर्ष नेताहरु धर्नामा उत्रिएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस