Like us!
Follow us!
Connect us!
Watch us!

अन्तत: ब्रोकर कमिसन घट्यो,कहिलेदेखि लागू ?

अर्थ संसार

शुक्रबार, १० पुस २०७७, १५ : ३५ मा प्रकाशित

अन्तत: ब्रोकर कमिसन घट्यो,कहिलेदेखि लागू  ?

अर्थ संसार, काठमाडौं– नेपाल धितोपत्र बोर्डले ब्रोकर कसिमन घटाएको छ ।  नेपाल धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीको अनुसार आइतबारदेखि लागू हुनेगरी ब्रोकर कमिसन घटेको हो । ब्रोकर कमिसन ३३ प्रतिशत घटाईएको हो । 

ब्रोकर कमिसन घटाउन आलटालपछि आक्रोसित लगानीकर्ताले घेरे सेबोन, आन्दोलनको चेतावनी

अबको ४ वर्षभित्र नेप्से ५५ सयदेखि ६ हजारसम्म पुग्छ | बोनस र राइटको पछि लागे डुबिन्छ | Bishnu Bashyal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको