Like us!
Follow us!
Connect us!
Watch us!

दोर्दी खोला जलविद्युतले आइपिओ निष्काशन गर्ने

अर्थ संसार

बुधबार, १५ पुस २०७७, ०७ : ५६ मा प्रकाशित

दोर्दी खोला जलविद्युतले आइपिओ निष्काशन गर्ने

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको पौष १२ गते बसेको संचालक समितिको निर्णयानुसार माघ ९ गते, शुक्रबार कम्पनीको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे जुमको माध्यमबाट सुरु हुनेछ । 

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत विवरणहरु, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायत एजेन्डाहरुमाथि छलफल गरी पारित गरीनेछ । 

त्यसैगरी, सभामा सर्वसाधारणको लागि सेयर निष्काशन (आइपिओ) गर्ने तथा सो निष्काशनबाट प्राप्त हुने रकम उपयोगको प्रस्ताव पनि अनुमोदन गरिनेछ  ।

कम्पनीले निष्काशन गरेको सूचना हेर्नुहोस्:

 

सरकारले पर्यटनलाई छुट्टाएको १.५० खर्बको बजेट तुरुन्त लागू गर्नपर्छ | Dr. Dhananjay Regmi | CEO

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको