Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडु लघुबित्तद्धारा लाभांश प्रस्ताव

अर्थ संसार

आइतबार, २६ पुस २०७७, १० : ५७ मा प्रकाशित

नेरुडु लघुबित्तद्धारा लाभांश प्रस्ताव

नेरुडु लघुबित्त बित्तिय संस्थाले गत बर्षको अर्थिक मुनाफा बाट सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ ।

संस्थाको पुस २४ गते बसेको सञ्चलक समितीको बैठकले सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश सहित ८.४२ प्रतिशत नगद लाभांश बोनश सेयरको कर प्रयोजनार्थ प्रस्ताव गरिएको संस्थाले जनाएको छ ।

उत्त लाभांश राष्ट्र बैंकबाट स्विकृती भई साधारण सभाबाट पारित भएपछी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।
 

5ffa8d0d1de4e.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको