Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि लघुवित्तको लेखापरीक्षक नियुक्त

अर्थ संसार

मंगलबार, २८ पुस २०७७, १३ : ४३ मा प्रकाशित

एनएमबि लघुवित्तको लेखापरीक्षक नियुक्त

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षकमा  एनबि. एस.एम  एण्ड एशोसिएटस, चाटर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ  ।

संस्थाको पौष २७ गते सम्पन्न आठौँ वार्षिक साधरणसभाले २०७७/७८ को लेखापरीक्षण गर्न  एनबि. एस.एम  एण्ड एशोसिएटस, चाटर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको हो ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको