Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ करोड २० लाख कित्ता बोनस सेयर सूचिकृत

अर्थ संसार

शनिबार, ०३ माघ २०७७, ०८ : ५९ मा प्रकाशित

नेप्सेमा २ करोड २० लाख कित्ता बोनस सेयर सूचिकृत

यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ वटा कम्पनीकाे सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार २ वटा बैंककाे २ करोड २० लाख बराबरको बाेनस सेयर सूचिकृत भएको हाे ।

कुमारी बैंक लिमिटेडको एक कराेड ३५ लाख ८४ हजार २ सय ५३ दशमलव ६७ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे । 

त्यसैगरी, एनआइसी एशिया बैंक लिमिटेडकाे १ करोड ८४ लाख ६३ हजार ५ सय ३७ दशमलव ९८ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको