Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा  १ करोड ११  लाख कित्ता बोनस सेयर सूचिकृत

अर्थ संसार

सोमबार, ०५ माघ २०७७, १४ : १३ मा प्रकाशित

नेप्सेमा  १ करोड ११  लाख कित्ता बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा बैंक अफ काठमान्डू लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।  

स्टकका अनुसार कम्पनीको १ करोड ११  लाख १२ हजार ८ सय ९० कित्ता बोनस सेयर सूचिकृत भएको हो । 

बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत)  गरी कुल १६ प्रतिशत वितरण गर्ने  गर्ने निर्णय गरेको छ । सोहि बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । 
 
उक्त बोनस साधारणसभा र राष्ट्र बैंकबाट पारित भइसकेको छ । 

6005476ad69c5.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको