Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

बुधबार, ०७ माघ २०७७, १६ : ०९ मा प्रकाशित

बुधबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज (बुधबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ ।  बुधबार सेयर बजार दोहोरो अंकले बढेको हो ।

आज नेप्से परिसूचक १५.८७ अंकले बढेर २३४२.७६ अंकमा पुगेको हो  । नेप्से ०.६८ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ०.१८ अंकले बढेर ४४३ अंकमा पुगेको छ ।

कुल २ सय ११ वटा कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सेयर बजार बढ्दा पनि विशाल बजार कम्पनी लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी गुमाएका छन् । 

त्यसैगरी, कामना सेवा विकास बैंक लिमिटेड सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड, सानिमा बैंक लिमिटेडको डिवेन्चर, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, समिट माइक्रो माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, तारा गाउँ रेजेन्सी होटल लिमिटेड, मन्जुश्री फाइनान्स लिमिटेड लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीहरुले पनि सबैभन्दा बढी गुमाएका छन् ।

6008055a9e1ff.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको