Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा गरिमा विकास बैंकको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

सोमबार, १२ माघ २०७७, ०८ : ५८ मा प्रकाशित

नेप्सेमा गरिमा विकास बैंकको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गरिमा विकास बैंक लिमिटेडको बोनस सेयरमूल्य समायोजन भएको छ । 

बैंककाे १३.५० प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३२४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३६८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

गरिमा विकास बैंकको १४ औ साधारण सभा माघ २९ गते हुँदैछ । 
सभाले १३.५ प्रतिशत बोनश सेयर र ०.७१ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ गरि कुल १४.२१ प्रतिशत लाभांश अनुमोदन गर्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको