Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको लेखापरीक्षक नियुक्त

अर्थ संसार

आइतबार, १८ माघ २०७७, १३ : ०५ मा प्रकाशित

सिद्धार्थ बैंकको लेखापरीक्षक नियुक्त

सिद्धार्थ बैंक लिमिटेडको लेखापरीक्षकमा जी.पी राजबाहक एण्ड कम्पनीलाई नियुक्त गरेको छ  ।

बैंकको माघ १६ गते सम्पन्न उन्नाइसौं साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षण गर्न  जी.पी राजबाहक एण्ड कम्पनीलाई नियुक्त गरेको हो  ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

60165ac924959.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको