Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, ०७ साउन २०८१, ०८ : ३८ मा प्रकाशित

सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा आएको छ। बैंकको संस्थापक चंचल देवी जैनको स्वामित्वमा रहेको ७२ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा सर्वसाधारणलाई आएको हो । 

बैंकले एक सूचना जारी गर्दै आज साउन ७ देखि देखि उक्त सेयर बिक्रीमा राखेको हो ।  सो सेयर खरीद गर्न इच्छुक व्यक्ति वा संघसंस्थाले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र खरीद गर्न चाहेको सेयर विवरण खुलाई नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवका कार्यालयमा निवेदन दिनुपर्नेछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको