Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ८८ लाख कित्ता बोनस सेयर सूचिकृत

अर्थ संसार

सोमबार, १९ माघ २०७७, १३ : ४१ मा प्रकाशित

नेप्सेमा ८८ लाख कित्ता बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयर सूचिकृत भएको छ । 

नेप्सेले सानिमा बैंक लिमिटेडको ८८ लाख १ हजार ३८० दशमलव ९८ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही सेयर आज नेप्सेमा सूचीकृत भएको हो। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको