Like us!
Follow us!
Connect us!
Watch us!

जनउत्थान सामुदायिक लघुवित्तले गर्यो बम्पर लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार

मंगलबार, २० माघ २०७७, १० : २५ मा प्रकाशित

जनउत्थान सामुदायिक लघुवित्तले गर्यो बम्पर लाभांश घोषणा, बोनस कति ?

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट  बम्पर लाभांश घोषणा गरेको छ।

संस्थाको माघ १९ गते, साेमबार बसेको सञ्चालक समितिको बैठकले ४९.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत २.६० प्रतिशत नगद गरि कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थाको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6018d8e671b89.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको