Like us!
Follow us!
Connect us!
Watch us!

जनउत्थान सामुदायिक लघुवित्तको ४९.४० बोनस तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार

मंगलबार, २३ कार्तिक २०७८, १० : ५२ मा प्रकाशित

जनउत्थान सामुदायिक लघुवित्तको ४९.४० बोनस तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ ।

संस्थाकाे वैशाख ३० गते सम्पन्न भएकाे दशाैँ वार्षिक साधारण सभाले पारित गरेकाे ४९.४० प्रतिशत बोनस सेयर बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिनसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा कार्तिक १७ गतेदेखि जम्मा गरिएकाे संस्थाले जनाएकाे छ । 

त्यसैगरी, संस्थाले उक्त मिति पश्चात् सेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिने भएकाले सेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । 

संस्थाकाे सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

618a04674f37e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको