Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा चन्द्रागिरी हिल्सको आइपिओ सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

अर्थ संसार

शुक्रबार, २३ माघ २०७७, १३ : ५२ मा प्रकाशित

नेप्सेमा चन्द्रागिरी हिल्सको आइपिओ सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (माघ २३ गते, शुक्रबार) चन्द्रागिरी हिल्स लिमिटेडकाे साधारण सेयर (आइपिओ) सूचिकृत भएको छ ।

कम्पनीकाे एक करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता साधारण सेयर (आइपिओ) सूचिकृत भएको नेप्सेले जनाएको छ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्यूनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रूपैयाँ ७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीकाे आइपिओलाई सेयर काराेबार गर्नका CGH संकेत प्रदान गरिएको छ । 

नेप्सेले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

601cfe145e3c0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको