Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सले सेयरधनीलाई निराश बनायो

अर्थ संसार

बुधबार, ०५ फागुन २०७७, १६ : ३७ मा प्रकाशित

अजोड इन्स्योरेन्सले सेयरधनीलाई निराश बनायो

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट मुनाफाबाट सेयरधनीहरूका लागि लाभांश नदिने भएको  छ । 

कम्पनीकाे माघ २१ गते बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतीकाे लागि बीमा समितिमा पेश गरिएकाे बताउँदै कम्पनीले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेकाे जानकारी दिएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

602cf59fc4999.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको