Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २५ लाख ५३  हजार कित्ता बोनस सेयर सूचिकृत

अर्थ संसार

आइतबार, ०९ फागुन २०७७, १३ : ४६ मा प्रकाशित

नेप्सेमा २५ लाख ५३  हजार कित्ता बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा माई हाइड्रोपावर लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार कम्पनीकाे २५ लाख ५३  हजार एक सय कित्ता बोनस सेयर सूचिकृत भएको हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको