Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा रिडी हाइड्रोपावरको बोनस सेयर सूचिकृत

अर्थ संसार

आइतबार, ०९ फागुन २०७७, १४ : ०३ मा प्रकाशित

नेप्सेमा रिडी हाइड्रोपावरको बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिडी हाइड्रोपावर लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार २ लाख ७८ हजार ८ सय ३७ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको