Like us!
Follow us!
Connect us!
Watch us!

अनलाइन प्रयोगकर्ताको संख्या ३ लाख ७६ हजार, हेर्नुस् कुन ब्रोकरमा कति ?

अर्थ संसार

सोमबार, १० फागुन २०७७, १४ : ५० मा प्रकाशित

अनलाइन प्रयोगकर्ताको संख्या ३ लाख ७६ हजार, हेर्नुस् कुन ब्रोकरमा कति ?

नेपालमा अनलाइन शेयर कारोबार प्रणालीमा आवद्ध हुने लगानीकर्ताको संख्या ३ लाख ७६ हजार २ सय ६१ जना पुगेको छ । जसमध्ये, सक्रिय अनलाइन प्रयोगकर्ताकाे संख्या एक लाख ९५ हजार ९ सय ८९ जना रहेकाे छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रकाशन गरेकाे विवरण अनुसार फागुन ९ गते, आइतबारसम्म ब्रोकर खाता खोल्नेको संख्या ५ लाख ५० हजार ४ सय ९ जना पुगेकाे छ ।

उक्त तथ्यांकमा उल्लेख भए अनुसार अनलाइनको लागि सबै भन्दा धेरै युजर नेम र पासवर्ड दिनेमा नासा सेक्युरिटिज अर्थात् ब्रोकर नम्बर ५८ रहेको छ । नासाले हालसम्म ३६ हजार ३ सय २७ जनालाई युजर नेम र पासवर्ड प्रदान गरेको छ  ।

हेर्नुस् कुन ब्रोकरमा कति ?

603370cec6789.jpg

603370d6cc5f4.jpg

603370dc9e507.jpg

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको