Like us!
Follow us!
Connect us!
Watch us!

स्टक ब्रोकर्स चुनावको अन्तिम नतिजा: रोमाञ्चक प्रतिस्पर्धामा नयाँ नेतृत्व चयन, सबै पदका परिणाम सार्वजनिक!

अर्थ संसार

शुक्रबार, २१ मंसिर २०८१, २१ : १७ मा प्रकाशित

स्टक ब्रोकर्स चुनावको अन्तिम नतिजा: रोमाञ्चक प्रतिस्पर्धामा नयाँ नेतृत्व चयन, सबै पदका परिणाम सार्वजनिक!

काठमाडौंको एभरेष्ट होटलमा आज सम्पन्न ३० औँ वार्षिकोत्सव साधारणसभापछि भएको चुनावमा सागर ढकालले ४५ मत प्राप्त गर्दै अध्यक्ष पद जितेका छन्। निकटतम प्रतिद्वन्द्वी राजकुमार तिमिल्सिनाले ४३ मत पाएका थिए।

दुईवटा स्टक ब्रोकर्स र धितोपत्र ब्रोकर्सबीचको मर्जरपछि पहिलो पटक नयाँ कार्यसमिति चयन गर्न यो निर्वाचन भएको हो। यसअघि धितोपत्र ब्रोकर्सका अध्यक्ष रहेका ढकाल अब पूँजी बजारको नेतृत्व गर्ने जिम्मेवारीमा पुगेका छन्।

विवरण अनुसार मतपरिणाम यसप्रकार छ:

अध्यक्ष

  • सागर ढकाल - ४५ (विजयी)
  • राजकुमार तिमिल्सिना - ४३

उपाध्यक्ष

  • नितेशकुमार अग्रवाल - ५३ (विजयी)
  • पुरुषोत्तम लम्साल - ३४

महासचिव

  • भक्तिराम घिमिरे - ४८ (विजयी)
  • गोविन्द शर्मा गैह्रे - ३८

कोषाध्यक्ष

  • मदन पौडेल - ४६ (विजयी)
  • मनिष अर्याल - ४२

सचिव

  • विनय रेग्मी - ५१ (विजयी)
  • कृष्ण गिरी - ३५

सदस्यहरू

  • जयन्त श्रीवास्तव - ५५ (विजयी)
  • विशालकुमार अग्रवाल - ६४ (विजयी)
  • प्रियन्सु अग्रवाल - ४८ (विजयी)
  • जेलिना कँडेल - ६८ (विजयी)
  • अतित लाल श्रेष्ठ - २९
  • हरि प्रसाद वाग्ले - २६
  • रुद्र प्रसाद शर्मा - ३२
  • सम्राट श्रेष्ठ - २३

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको