Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा राजेन्द्र मान शेरचन

अर्थ संसार

शुक्रबार, १४ फागुन २०७७, १६ : ५१ मा प्रकाशित

सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा राजेन्द्र मान शेरचन

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडकाे रिक्त रहेकाे सञ्चालक पदमा राजेन्द्र मान शेरचन नियुक्त भएका छन् । 

कम्पनीकाे फागुन १३ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीकाे रिक्त रहेकाे सञ्चालक पदमा राजेन्द्र मान शेरचनलाई नियुक्त गरेकाे हाे । 

कम्पनीले​ प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6038d8e053132.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको