Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा मञ्जुश्री फाइनान्सको बाेनस सूचिकृत

अर्थ संसार

सोमबार, १७ फागुन २०७७, १६ : १८ मा प्रकाशित

नेप्सेमा मञ्जुश्री फाइनान्सको बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडको १४ लाख ७२ हजार ६ सय ३६ दशमलव २७४६ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे । 

603cc3b05eecb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको