Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

अर्थ संसार

बुधबार, १९ फागुन २०७७, ११ : ०७ मा प्रकाशित

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (मङ्गलबार) तोलाको ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (बुधबार) ५ सय रुपैयाँले बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, आज तेजावी सुनको मूल्य ८७ हजार ५० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज (बुधबार) चाँदीको मूल्य पनि बढेको छ । हिजो (मङ्गलबार) तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँले बढेर तोलाको १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको