Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार तीन दिन मात्र खुल्ने !

अर्थ संसार

सोमबार, २४ फागुन २०७७, १२ : ०२ मा प्रकाशित

सेयर बजार तीन दिन मात्र खुल्ने !

सार्वजनिक बिदाका कारण यो साता सेयर बजार तीन दिन मात्र खुला हुने भएको छ ।  यो हप्ताको सोमवार (आज) नारी दिबस र फागुन २६ गते  बिहीबार शिवरात्री सार्वजनिक विदा र शुक्रबार र शनिबार बिदा हुने भएकोले यस हप्ता तीन मात्र सेयर बजार खुल्ने भएको हो । हप्तामा ५ दिन खुल्ने गरेको सेयर बजार यस हप्ता ३ दिन मात्र बजार खुल्ने छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको