Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीका अध्यक्ष न्यौपानेको राजिनामा स्वीकृत

अर्थ संसार

बुधबार, २६ फागुन २०७७, १६ : ३० मा प्रकाशित

अरुण भ्यालीका अध्यक्ष न्यौपानेको राजिनामा स्वीकृत

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष रमेश प्रसाद न्याैपानेले कार्यकारी अध्यक्षकाे पदबाट राजिनामा दिएका छन् ।

उनले दिएका राजिनामा कम्पनीकाे आज (फागुन २६ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले स्वीकृत गरेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6048a561cf30a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको