Like us!
Follow us!
Connect us!
Watch us!

दोर्दी खोला जलविद्युतको आईपीओले कति पायो रेटिङ ?

अर्थ संसार

विहीबार, २७ फागुन २०७७, ०८ : ०६ मा प्रकाशित

दोर्दी खोला जलविद्युतको आईपीओले कति पायो रेटिङ ?

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा राम्रो रहेको संकेत गर्दछ ।

कम्पनीकाे माघ ९ गते, शुक्रबार कम्पनीको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा सम्पन्न भएकाे वार्षिक साधारण सभाले सर्वसाधारणको लागि सेयर निष्कासन (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको