Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार फुक्का

नेप्से

सोमबार, ०२ चैत्र २०७७, १२ : ३६ मा प्रकाशित

नेप्सेमा राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार फुक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राष्ट्रिय बीमा कम्पनी लिमिटेडकाे सेयर काराेबार फुकुवा भएकाे छ ।

यसअघि नेप्सेले कम्पनीले कुनैपनी वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू नपठाएकाे भन्दै माघ १८ गतेदेखि कमपनीकाे सेयर काराेबार राेक्का गरेकाे थियाे ।

कम्पनीले नेप्सेमा स्पष्टिकरण बुझाउँदै आगामी दिनहरूमा त्यस प्रकारका विवरणहरु माग भए बमोजिम नै पठाउने प्रतिवद्धता गरेकाे हुनाले काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

604f0613ded2b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको