Like us!
Follow us!
Connect us!
Watch us!

वोमी लघुवित्तको सीइओमा आचार्य नियुक्त

अर्थसंसार

बुधबार, ०४ चैत्र २०७७, १० : ५६ मा प्रकाशित

वोमी लघुवित्तको सीइओमा आचार्य नियुक्त

वोमी लघुवित्त वित्तीय संस्था वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा प्रमेश आचार्य नियुक्त भएका छन् । 

संस्थाको चैत ३ गते (मंगलबार) बसेको संचालक समितिको  आचार्यलाई सीइओमा नियुक्त गरेका हुन् । 

साथै, बैठकले साविक ग्रामिण स्वयंसेवक लघुवित्त वितीय संस्थामा कार्यरत दिलिप कुमार पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्न नियुक्त गरेको छ । 

वोमी लघुवित्त वित्तीय संस्था वित्तीय संस्था र ग्रामिण स्वयंसेवक लघुवित्त वितीय मर्जर भई वोमी लघुवित्त वित्तीय संस्था वित्तीय संस्थाकायम भएको हो । 

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

605190024462d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको