Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तको सीइओमा पुन: दुलाल नियुक्त

अर्थसंसार

बुधबार, ०४ चैत्र २०७७, १६ : ०८ मा प्रकाशित

आशा लघुवित्तको सीइओमा पुन: दुलाल नियुक्त

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुन: बद्रि प्रसाद दुलाल नियुक्त भएका छन् । 

संस्थाको चैत ४ गते बसेको संचालक समितिको बैठकले दुलाललाई आगामी चार वर्षको लागि सीइओमा पुन: नियुक्ति गरेको हो । 

दुलालको पधावधि चैत ३ गतेसम्म रहेको थियो । 

6051d92a5c3f3.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको