Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लघुवित्तको संचालक नियुक्त

अर्थ संसार

आइतबार, ०८ चैत्र २०७७, १३ : ५६ मा प्रकाशित

नेशनल लघुवित्तको संचालक नियुक्त

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संचालक नियुक्त भएको छ ।

संस्थाको चैत ५ गते सम्पन्न सातौं  वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संचालक पदमा राम कुमार तिमल्सिना र नरेन्द्र प्रसाद छत्कुलीलाई निर्विरोध नियुक्त गरेको हो ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

60570149e75ce.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको