Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्राेफाइनान्स लघुवित्तले गर्याे लाभांश घाेषणा

अर्थ संसार

सोमबार, ०९ माघ २०७९, १२ : ५६ मा प्रकाशित

नेशनल माइक्राेफाइनान्स लघुवित्तले गर्याे लाभांश घाेषणा

नेशनल माइक्राेफाइनान्स लघुववित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । 

संस्थाको आज माघ ९ गते, सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । संस्थाले हालै मात्र महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेको हुँदा लाभांशमा कर छुट हुने भएकोले कर प्रयोजनको लागि रकम छुट्याएको छैन ।  

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

सूचना हेर्नुहाेस् :

63ce33903a764.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको