Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा बुटवल पावरको बोनस सूचिकृत

अर्थ संसार

सोमबार, ०९ चैत्र २०७७, १६ : १७ मा प्रकाशित

नेप्सेमा बुटवल पावरको बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार बुटवल पावर कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे २६ लाख ७४ हजार ७ सय ८७ कित्ता सेयर सूचिकृत भएको हाे । 

6058736b63afe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको