Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा श्रेष्ठ नियुक्त

अर्थ संसार

सोमबार, १६ चैत्र २०७७, १४ : ०९ मा प्रकाशित

प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा श्रेष्ठ नियुक्त

प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडकाे सञ्चालकमा महेन्द्र बहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीकाे चैत्र १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीकाे समूह 'ख' अन्तर्गत प्रतिनिधित्व गर्ने सञ्चालककाे रूपमा श्रेष्ठलाई नियुक्त गरेको हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

606190b63665d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको